अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
Janmadinko shubhakamana timilai,
Audodinko shubhakamana timilai,
Asim gantabyako, Yatra jindagiko,
Sahayatrako shubhakamana timilai.
समयको वेग भनौं या पिरतीको खेल, जिन्दगीको वेग भनौं या आत्मियताको मेल, मानौँ असिम ब्रह्माण्डको सिमितताभन्दा निकै पर, जादुमय तिलश्मी प्रकाश झैं, सहयात्राको प्रेमिल भेल।