अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
फूल देखेर त, हर-कोहिलाई डाहा जाग्ला ....! परन्तु, फूल्नुमा कति पीडा छ... शरदको फूललाई सोध।
मेरो जिन्दगी, त्यो शरद झैँ थियो। जहाँ तिमी आएर फुलिदियौ।
No comments:
Post a Comment