Monday, March 30, 2026

जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी,

 






जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।

मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।

पुग्नु छ धेरै टाढा, क्षितिजको पारीसम्म ।

त्यसैले त, जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।

मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।

No comments:

Post a Comment