अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
सङ्क्रमण होउ मेरो मुटुमा र लाइदेउ घाउ प्रेमको जो निको नहोस् कहिल्यै, र दुखोस् सुस्तरी तबसम्म जबसम्म तिम्रो हृदयको कोमलतालाई स्पर्श गर्दैन यो घाउले, जबसम्म तिम्रो प्रेमिल मल्हमको आभास गर्दैन यो घाउले।
No comments:
Post a Comment