अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
ए हावा, तँ त उनकै छेउ भएर बहन्छ्स् नि, सुनाईदे न उनलाई, कि कोहि छ उनको पनि यो संसारमा, जो उनलाई यत्तिका हदसम्म प्यार गर्छ।
No comments:
Post a Comment